
नारा लगाउँदै समाचार शाखामा प्रवेश गरिसकेका तिनीहरुलाई सम्पादकमाथि हातपात गर्न र तोडफोड गर्नबाट रोक्नलाग्दा पत्रकारहरु शुदर्शन सापकोटा, राजेन्द्र ज्ञवाली,र स्वरू आचर्यलाई सामान्य चोट लागेको बताइएको छ।
नागरिकमा कार्यरत पत्रकारहरुका अनुसार, नागरिकको साप्ताहिक अंकले आफ्नो मर्यादा नाघेको आरोप लगाइरहेका थिए।
तोडफोडमा संलग्न बीसजनालाई प्रहरीले गिरफ्तार गरेको छ।
तोडफोडमा संलग्न बीसजनालाई प्रहरीले गिरफ्तार गरेको छ।
No comments:
Post a Comment