क्युबाका शल्य-चिकित्सकहरुले भेनेजुएलाका राष्ट्रपति हुगो चावेसको शल्यक्रिया गरेकाछन। सन् 2011 को जुन महिनादेखि यता क्यान्सर सम्बन्धी चौथो शल्यक्रिया गराउनुभएका चावेसको शरिरबाट चिकित्सकहरुले क्यान्सर लागेको अङ्ग हटाएको जानकारी उपराष्ट्रपति निकोलस मदुरोले दिनुभयो।
सफल शल्यक्रियापछि बोल्दै चावेसले पहिलो पटक भेनेजुएलाका सम्भावित भावी राष्ट्रपतिको नाम उच्चारण गर्नुभयो। आफ्ना सहयोगी उपराष्ट्रपति निकोलस मदुरो नया राष्ट्रपति बन्नसक्ने उहाँले बताउनुभयो।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment