Friday, December 28, 2012

अफ्रीका के चाहन्छ, त्यो अफ्रिकिहरु मात्र जान्दछन


अफ्रिकाले अब आफ्नै गोलार्धमा ढाँचा तयार पारिएका मोबाइल सेटहरू प्रयोग गर्न पाउनेभएको छ। 
कोंगोका उद्यमी वेरोन मनकोउले ढाँचा तयार पर्नुभएको स्मार्ट फोन र ट्याब्लेट नाम दिइएका ती दुइवटा मोबाइल सेटहरूको निर्माण चीनमा गरिनेभएको छ। 
उद्यमी वेरोन मनकोउको कम्पनी भीएमकेका यी  मोबाइल सेटहरूलाई गुगलको अन्द्रोइड सफ्टवेरले चलाउँछ। 
स्मार्ट फोनको मूल्य एक सय सत्तरी डलर र ट्याब्लेटको मूल्य तीन सय डलर राखिएको छ। 
त्यस स्मार्ट फोन र ट्याब्लेटका   ढाँचा तयारकर्ता  वेरोन मनकोउ दक्षिण अफ्रिकाको जोहनेसबर्गमा आयोजित टेक फर अफ्रीका सम्मेलनमा भन्नुहुन्छ: अफ्रीका के चाहन्छ, त्यो अफ्रिकिहरु मात्र जान्न सक्छन। 
यापल अमेरिकामा ठूलो छ, सामसुङ्ग एसियामा, अनि भीएमके अफ्रिकामा (हुनेछ)।  तस्विर सौजन्य: बिबिसी 


No comments:

Post a Comment