
सोही पत्रकार सम्मेलनमा उहाँले विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको फोरम लोकतान्त्रिक परित्याग गरी उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेको घोषणा गर्नुभयो।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री रहनुभएकी करिमा बेगमले पदमा बहाल रहेका बेला पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर, अनि सरकारले आफूलाई पुरानो गाडी दिएको भन्दै त्यसको शिशा फुटालेर चर्चा कमाउनुभएको थियो।
No comments:
Post a Comment